Dhaulagiri
Friday, February 5, 2021
Sunday, March 8, 2015
Wednesday, March 4, 2015
बागलुङ जिल्ला
बागलुङ जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलमा अवस्थित एक पहाडी जिल्ला
हो। यो जिल्लाले झोलुङ्गे पुलको जिल्लाका रूपमा पनि अर्को चिनारी बनाएको छ। नेपाल
भित्रको सानो नेपाल नामले परिचित बागलुङ जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने
प्राकृतिक रूपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला हो।संस्कृत भाषामा व्यांघ्रालुनातीति
शब्दमा "व्याघ्रको" अर्थ "बाघ" "लुनातीति"को अर्थ "लुञ" अर्थात छेदनु/ काट्नु वा
मास्नु हो। कुनै समयमा यस ठाउँमा बाघै बाघहरूको ताँती हुनुको कारण यहाँको जनजीवन
अति नै भयावह थियो। यस्तो डरलाग्दो वा दयनीय अवस्थालाई देखेर त्यस बेलामा मगर जातिका बलिया
व्यक्तिहरूको समूहहरूको सक्रियतामा ती बाघहरूलाई छेदनु/ काट्ने वा मास्ने जस्ता
काम गरेका हुँदा बाघहरूलाई मास्ने उद्देश्यले गरेको कार्यको अर्थमा यस ठाउँको नाम
"बाघ्रलुञ वा ब्याघ्रलुञ" रहन गई अपभ्रंश भई बागलुङ रहन गएको
मानिन्छ।त्यस्तै गरी बाघ प्रचलित खस भाषा हो। "लुङ"को अर्थ लस्कर वा ताँती
पंक्तिवद्ध वा लामको अर्थलाई जनाउँछ। त्यस समयमा बाघहरूको लस्कर लाग्ने थलो भएकोले
यस ठाउँको नाम "बाघलुङ" रहन गएको र पछि बागलुङ भएको हो भन्ने भनाई पनि
रहेको छ।तिब्वती भाषामा "वाग"को अर्थ कहीं केही उठेको खण्ड र
"लुङ"को अर्थ कहीं केही मैदान वा समथरलाई बुझाउँछ। यसर्थ
"बागलुङ"को भौगोलिक वनावटलाई हेर्ने हो भने कतै उठेको र कतै मैदान वा
समथर जमीनको भाग भएकोले पनि यस ठाउँको नाम बागलुङ रहन गएको हो भन्ने प्रष्ट हुन्छ।
Thursday, January 28, 2010
Thursday, January 21, 2010
Thursday, June 5, 2008
JOKES
A kilometre.Teacher : Peter how do you define a kilometre ?Peter: It's easy sir even an infant could tell it. Teacher : Then tell me.Peter : Sir a kilometre is the distance in meters you can travel by carrying a load of a kilogram.
Subscribe to:
Posts (Atom)